२१ भदौ २०८३, आइतबार | September 6, 2026

जीवनको दासता

साइकलमा दाउरा उडाउदै नरे र कुले । धरणीमा सुतेको यामिनीको कालीमा उठिनसक्दै दश एघार बर्षका बालकहरु नरबहादुर कुलबहादुर साइकलमा दाउरा भरेर मीठाई भट्टी र रक्सी भट्टीलाई लक्ष्य बनाएर शहरको चिल्ला सडकमा उडिरहेका हुन्छन् , हरदिन । दुधको लाम्टो चुस्दा चुस्दै नरेकी आमाले दारिद्रिक संसारबाट मुक्त भएर परलोक गई । जसलाई लाचारीले लुछेर नाङ्गो पारेकोले बंशाधिकारीलाभको…