२७ चैत्र २०८२, शुक्रबार | April 11, 2026

न्याय मरेको समाजमा जातीय हिंसाका तीन दृष्टान्त

कसै कसैलाई त लाग्छ देशमा केही गर्न नसकेर परदेशतिर भासिएका भगौडाले क्या गफ दिन्छन् भनेर । मलाई ति मित्रहरुप्रति निशब्दताका साथ अझै केही बोलुँ भन्ने लाग्छ । हुन त पछिल्लो पुस्तालाई अध्ययन विनाका प्रतिक्रियावादीका रुपमा सामाजिक सञ्जालमा घरिघरि टिप्पणी पनि गरिन्छ । यद्यपी २०७३ सालको कुरा हो । मैले फेसबुकमै भेटेको थिएँ । अजितको शवले…