२९ माघ २०८१, मंगलबार | February 11, 2025

लाभांश पारित गर्दै सोलार फार्म लिमिटेडले सम्पन्न गर्यो छैठौं वार्षिक साधारण सभा, ९० मेगावाटको सोलार परियोजना सम्पन्न गर्ने

काठमाडौ । सोलार फार्म लिमिटेडले छैठौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीको आयोजनास्थल तनहुँको बलचौतारामा कम्पनीका अध्यक्ष मोहन गुरुङको अध्यक्षतामा छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ को आर्थिक प्रतिवेदनमा सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पाण्डेले प्रकाश पार्दै यो वर्ष लाभांस बाँडिएकोमा आगामी वर्ष यसलाई बढाएर लैजाने…