५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

वैशाख १ गतेबाट ‘रारा–कर्णाली’ महोत्सव शुरु हुने

बैशाख १ गतेबाट ‘रारा–कर्णाली पर्यटन वर्ष–२०७५’ शुरु हुने भएको छ । बैशाख १ गते मुगुको रारा तालबाट महोत्सवको सुरुवात हुने छ । कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनका लागि २०७५ साललाई पर्यटन वर्षका रुपमा मनाउने प्रदेश सरकारको निर्णय बमोजिम शनिबार बसेको मन्त्रिपरिषद् बैठकले महोत्सवको तयारीका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा १५ सदस्यीय मूल आयोजक समिति समेत गठन…