३ श्रावण २०८३, आइतबार | July 20, 2026

शिवम् सिमेन्ट्सको सातौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौ । शिवम् सिमेन्ट्स लिमिटेडले आ.व. २०७८/०७९ को सातौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा बसेको उक्त वार्षिक साधारण सभामा आ.व. २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १०.५३ (दश दशमलव पाँच तिन) प्रतिशतका दरले (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव सहितका प्रस्तावहरु पारित गर्दै बार्षिक साधारण सभा सम्पन्न…