५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

दीपक बोहराले रुपन्देही ३ बाट गरे मतदान

भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा उम्मेदवार तथा राप्रपा बरिष्ठ नेता दीपक बोहराले मतदान गरेका छन । पुर्वमन्त्री बोहोराले सिद्धार्थनगरपालिका ३ स्थित सिद्धार्थ रंगशालाको मतदान केन्द्रबाट मतदान गरेका हुन । मतदान गरेसंगै बोहोराले भने, ‘जनताको सर्वोच्च अधिकार स्थापित गर्न र प्रजातन्त्रको रक्षाको लागि मतदान गरेको छु ।’ राप्रपा, एमाले र जसपाको तालमेलबाट रुपन्देही क्षेत्र…