©2024 Khabarkura.com सर्वाधिकार सुरक्षित संज्ञान मिडिया प्राइभेट लिमिटेड | Site By : Appharu
बुटवल । रुपन्देही १ का बाम गठबन्धनका उम्मेदवार घनश्याम भुसालले मतदान गरेका छन । उनले तिलोत्तमा वडा नं ९ को गौतमबुद्द आधारभुत बिद्दालयबाट मतदान गरेका हुन ।