२२ बैशाख २०८१, शनिबार | May 4, 2024

माओवादी सचिव दीनानाथ शर्माले गरे मतदान

काठमाडौं । नेकपा माओवादीका केन्द्रीय सचिव एवं स्थायी समिति सदस्य दीनानाथ शर्माले मतदात गरेका छन् । शर्माले बागलुङको क्षेत्र नं. १ क को अमलाचौर मतदान केन्द्रबाट मतदान गरेका हुन् । यही मतदानकेन्द्रबाट क्षेत्र नं. १ का उम्मेदवार सूर्य पाठक र शिक्षामन्त्री एवं बागलुङ क्षेत्र नं. २ का उम्मेदवार देवेन्द्र पौडेल र पनि मतदान गर्दैछन् ।