५ श्रावण २०८१, शनिबार | July 20, 2024

सोमबार स्कुल बस दुर्घटनामा मृत्यु भएका ११ वर्षीया जितु नेपालीकी आमाको बिलौना(भिडियोसहित)

खजुरा । 'त्यही छोराको भविश्यका लागि भारत गयाथ्यौं, डाइबरले मेरा छोरा खाईदिया, अव म के गरुँ ? एउटै छारा थिया, दैबले लैदिया....,' सोमबार स्कुल बस दुर्घटनामा मृत्यु भएका ११ वर्षीया जितु नेपालीकी आमाको बिलौना हो यो । छोराको बस दुर्घटनामा मृत्यु भएको खबर पाए देखि नै जितुकी आमा बासमती नेपालीका आँखाबाट आँसु थामिएका छैनन् ।…