१५ बैशाख २०८१, शनिबार | April 27, 2024

मेस्सीलाई सन्तान सुख, बार्सालाई जीतको

बार्सिलोना । स्टार खेलाडी लियोनेल मेस्सी बिनानै मैदानमा उत्रेको बार्सिलोनाले १० खेलाडीमा सिमित मालागामाथि २–० को सहज जित निकालेको छ । तेस्रो सन्तानको जन्मपछि २७ लिग खेलमा २४ गोल गरेका मेस्सीले शनिबारको खेलबाट नाम फिर्ता लिएका थिए । तर, मेस्सीको अनुपस्थितिमा लुइस सुवारेजले खेलको १५ औँ मिनेटमा गोल गर्दै बार्सालाई अग्रता दिलाए । खेलको २८…