काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार त्यागेको करिब दुई दशक बितिसक्दा पनि देशले स्थायित्व, समृद्धि र सुदृढ शासनको बाटो समात्न नसकेकोप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । ३०४ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा जारी सन्देशमार्फत उनले हिजो देश नबनेकोमा चिन्ता रहे पनि आज देश नै नबच्ने हो कि भन्ने निरासाले थप सताइरहेको…