५ श्रावण २०८३, मंगलबार | July 22, 2026

हेल्थी च्वाइस एस्थेटिक अस्पतालको सम्पूर्ण अफरमा एससीटी–युपिआइ कार्ड मार्फत भुक्तानी गर्दा ५% सम्मको विशेष छुट

काठमाडौ । राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड SCT र बिगत ८ वर्ष देखि आफ्नो सेवाग्राहीहरूलाई उत्कृष्ट सेवा दिदै आएको नेपालकै पहिलो एस्थेटिक अस्पताल हेल्थी च्वाइस एस्थेटिक अस्पताल बिच एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूलाई हेल्थी च्वाइस एस्थेटिक अस्पतालमा हुने सम्पूर्ण अफरमा थप ५% सम्मको विशेष छुट दिने सम्झौता भएको छ । एससीटी–युपिआइ…