काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले युरोमनी अवार्ड फर एक्सलेन्स २०२५ अन्तर्गत बेस्ट बैंक अवार्ड प्राप्त गरेको छ । मंगलबार सिंगापुरमा आयोजित विशेष समारोहमा युरोमनी म्यागजिनका प्रतिनिधिले बैंकका सञ्चालक समिति सदस्य रामबहादुर भण्डारी र ट्रेजरी तथा कोरेस्पोन्डेन्ट बैंकिङ विभागका म्यानेजर शिशिर शाक्यलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन् । सन् १९९२ मा स्थापना भएको युरोमनी अवार्ड…