१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

सूर्य नेपालले बजारमा ल्यायो मुखै रसाउने नयाँ क्यान्डी चकलेट ‘ईक्लेयर्स’

काठमाडौं । सूर्य नेपालले आफ्नो कन्फेक्सनरी ब्राण्ड Toffichoo अन्तर्गत नयाँ क्यान्डी "Eclairs" नेपाली बजारमा सार्वजनिक गरेको छ । "Pure chocolaty joy " को उद्घोषसहित प्रवर्द्धन गरिएको सो उत्पादन बाहिरी तह मा “ milk chocolate” हुनुका साथै भित्री तहमा चकलेटले बनाईएको छ । सुनौलो रंगको आकर्षक ट्वीस्ट यापमा प्याक गरिएको "Toffichoo Eclairs " बजारमा उपलब्ध अरु…