काठमाडौं । नेपाल राष्ट्र बैँकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसा तोकिएको छ भने युरोपियन युरोमा एकको खरिददर १४१ रुपैयाँ ४२ पैसा र बिक्रीमा १४२ रुपैयाँ ७ पैसा रहेकाे छ । सोमबार अष्ट्रेलियन डलर को खरिदमूल्य ९०…