बुटवल । भैरहवा भन्सार कार्यालयले उपभोक्तालाई १०० रुपैयाँ बढीको सामान ल्याउन कडाई गरेपनि तस्करहरुले बिभिन्न नाका प्रयोग गरि भन्सार छलेर सामान भित्राउने क्रम रोकिएको छैन । उपभोक्तालाई कडाई गरेपनि क्यारिङ मार्फत सामान भित्राउन नरोकिएको चर्चा चलिरहेका बेला रुपन्देही प्रहरीले भन्सार छलेर नेपाल भित्राइएको १४ लाख बढीको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय…