२१ जेष्ठ २०८३, बिहिबार | June 4, 2026

शिवम् सिमेन्टको ‘शिवम सँग उपहार टन्न’ उपहार योजनाको पहिलो चरणको लक्की–ड्र सम्पन्न

काठमाडौ । नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टद्वारा “शिवम सँग उपहार टन्न” उपहार योजनाको मासिक लक्की ड्र अन्तर्गत पहिलो महिनाको भाग्यशाली (उपभोक्ता तर्फ ३० जना र विक्रेता तर्फ ४० जना) विजेताहरुको नाम लक्की–ड्र मार्फत पत्रकार सम्मेलन गरि सार्वजनिक गरेएको छ । शिवम् सिमेन्टले यहि मंसिर १८ गते देखि “शिवम सँग उपहार टन्न” नामक नेपालकै सर्वाधिक…