नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको २९ र ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वार्षिक साधारण सभाको आज एक समारोहका बीच लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले उद्घाटन गरे । उदघाटन कार्यक्रमलाई समबोधन गर्दै मन्त्री खड्काले व्यवसायीहरुलाई उत्पादनसंग जोडिन सुझाए । उनले नेपालसँग श्रोत, साधन र जनशक्ति भएर पनि…