१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

नेपालगन्जमा सर्वाधिक कर तिर्ने वेष्टर्न अस्पताललाई कर कार्यालयको सम्मान

नेपालगन्ज । आन्तरिक राजश्व कार्यालय नेपालगन्जबाट आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा बढी आयकर तिर्ने वेष्टर्न हस्पिटल प्रालिलाई सम्मान गरिएको छ । आन्तरिक राजश्व कार्यालय नेपालगन्जले आज राष्ट्रिय कर दिवस २०८२ को अवसरमा नेपालगन्ज कार्यालय मार्फत सबैभन्दा बढी कर तिर्ने वेष्टर्न हस्पिटल प्रालिलाई सम्मान गरिएको हो । कर दिवसको अवसरमा आयोजित कार्यक्रमका बीच बाँकेका प्रमुख जिल्ला…