१८ जेष्ठ २०८३, सोमबार | June 1, 2026

करको दर घटाउन र दायरा बढाउन सरकारसंग उद्योगी–व्यवसायीहरुको माग

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीहरुले करको दर घटाउन र दायरा बढाउन सरकारसंग माग गरेका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको सोमबार भएको परिषद सभामा बस्तुगत समितिका सभापति तथा प्रतिनीधिहरुले उद्योग–व्यवसायमा लाग्ने अत्यधिक करको भारले उद्योगी–व्यवसायी थिचिएको बताउँदै त्यसबाट उठ्नका लागि करको दर घटाउन र दायरा बढाउन आग्रह गरेका हुन् । त्यस्तै उनीहरुले अधिकतम खुद्रा…