काठमाडौं । सोमबार नेप्से परिसुचकमा तीव्र उछाल आएपछि लगातार तीन पटक सर्किट ब्रेक लाग्दा कारोबार दिनभरका लागि स्थगित गरिएको छ। कारोबारको सुरुवातसँगै बजार तीव्र गतिमा उकालो लाग्दा पहिलो सर्किट ब्रेक खुलेको करिब एक मिनेटमै लागेको थियो। त्यसपछि २० मिनेटका लागि कारोबार रोकेर पुनः बजार खोल्दा अर्को एक मिनेटमै दोस्रो सर्किट ब्रेक लाग्यो। दोस्रो सर्किटपछि ४०…