१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुअघि मन्त्रिपरिषद्को बैठक बोलाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो २ः३० बजे बैठक बस्ने तय भएको छ।

बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि अन्तिम छलफल गरी स्वीकृत गर्ने कार्यसूची रहेको छ। मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन्।

संघीय संसदको संयुक्त बैठकमा आज अपराह्न ४ बजे आगामी आर्थिक वर्षको आय–व्ययको विवरण (बजेट) सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  १ : ११ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको