मोरक्को । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल वायु सेवा निगमलाई कोरियामा सिधा उडान अनुमति दिन मागसमेत गरेका छन । कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङसँगको दुई पक्षीय भेटमा अर्थमन्त्री महतले कोरियन एयरलाइन्सले नेपालमा सिधा उडान गरिरहँदा नेपाल वायु सेवा निगमलाई पनि सिधा उडान गर्न दिनुपर्ने बताएका हुन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र विश्व बैंकको…