काठमाडौं। आज सुनको मुल्यमा गिरावट देखिएको छ। साताको दोस्रो दिन आज सुनको मूल्यमा गिरावट देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य एक सय रूपैयाँले घटेर प्रतितोला एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार एक लाख ९० हजार ७०० रूपैयाँमा कारोबार भएको थियो । उता, आज चाँदी तोलामा…