२३ चैत्र २०८२, सोमबार | April 6, 2026

सुनको मूल्यमा रेकर्ड ब्रेक, प्रतितोला २ लाख २१ हजार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ । मंगलबार प्रतितोला २ लाख २१ हजार रुपैयाँ नाघेर सुन अहिलेसम्मकै महँगो दरमा कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार मात्रै अघिल्लो दिनको तुलनामा प्रतितोला ३ हजार ९०० रुपैयाँले वृद्धि भई सुनको मूल्य २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको हो। सोमबार यो…