७ आश्विन २०८३, बुधबार | September 23, 2026

सुनको मूल्यमा रेकर्ड ब्रेक, प्रतितोला २ लाख २१ हजार



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ । मंगलबार प्रतितोला २ लाख २१ हजार रुपैयाँ नाघेर सुन अहिलेसम्मकै महँगो दरमा कारोबार भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार मात्रै अघिल्लो दिनको तुलनामा प्रतितोला ३ हजार ९०० रुपैयाँले वृद्धि भई सुनको मूल्य २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको हो। सोमबार यो मूल्य २ लाख १७ हजार ८०० रुपैयाँ थियो।

यसअघि सोमबार कायम भएको मूल्यलाई समेत रेकर्ड मानिएको थियो तर मंगलबारको दरले त्यसलाई पनि तोडेको छ।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। सोमबार प्रतितोला २ हजार ६६० रुपैयाँ रहेको चाँदी मंगलबार बढेर २ हजार ६८० रुपैयाँमा कारोबार भएको छ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ११ : ३० बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज