काठमाडौ । कुमारी बैंकले महिलाहरुलाई आत्मरक्षा प्रशिक्षण दिएको छ । “आत्मरक्षाको माध्यमबाट महिला सशक्तिकरण“ को उद्देश्य सहित बैंकले आफ्नो २० औ वार्षिकोत्सवको अवसरमा महिला हिंसाको न्युनीकरण तथा प्रतिकार गर्न देशको विभिन्न स्थानहरुमा महिलाहरुलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिएको हो । महिलाहरुलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा सशक्त बनाई आत्मरक्षा गर्न सक्षम बनाउने एवं उपकरण र प्रविधिसंग…