मोरङ । के.एल दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि.लाई उद्योग संगठन मोरङ्गले उत्कृष्ट उद्योगको सम्मान गरेको छ । आर्थिक बर्ष २०७५/०७६ तथा २०७६/७७मा सुनसरी, मोरङ्ग औद्योगिक करिडोरका निर्यातमुलक उद्योगहरु मध्ये सबैभन्दा बढि निर्यात गर्ने उद्योग बनेको भन्दै सम्मान गरिएको हो । उद्योग संगठन मोरङको ४८ औ बार्षिक साधारणसभाको समुदघाटन समारोहको अवसरमा नेपाल राष्ट्र बैंकका…