१ पुस २०८२, मंगलबार | December 17, 2025

तिनाउ मिसन डेभलपमेण्ट बैंकको ५८ औं शाखा दाङको लमहीमा बिस्तार

बुटवल । तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडले आप्mनो ५८ औं शाखा दाङको लमहीमा संचालनमा ल्याएकाे छ । बुटवलमा केन्द्रिय कार्यालय रहेको बैंकले दाङको लमही ५ बजारटोलमा एक कार्यक्रम गरी बैंकका अध्यक्ष जीवन प्रसाद वझाले रिबन काटेर समुद्घाटन गरे । शाखा उद्घाटनको अवसरमा बैंकले उक्त क्षेत्रमा रहेका श्री आदर्श माध्यमिक विद्यालय र श्री खिमवहादूर शाह माध्यमिक…