२२ माघ २०८२, बिहिबार | February 5, 2026

एकैपटक ३ हजारले बढयो सुनको मूल्य

काठमाडौं । आज सुनको मूल्यमा एकैपटक ३ हजार रूपैयाँले बृद्दी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ३ हजार रूपैयाँले बढेर छापावाल सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको  छ। हिजो तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । उता, चाँदीको मूल्य पनि केही मात्रामा बढेको छ…