२० मंसिर २०८२, शनिबार | December 6, 2025

पैचो पसलको नयाँ शाखा रुपन्देहीको मणिग्राममा, आगामी वर्षलाई निर्यात वर्ष बनाउँदै

बुटवल । उच्च पहाडी तथा पहाडी भूभागको तरकारी र फलफूलको बिक्रि तथा प्रशोधन गर्दै आएको पैचो पसलले रुपन्देहीको मणिग्राममा आफ्नो शाखा विस्तार गरेको छ । उपभोक्ताहरुको अत्यन्त ठुलो माग आएपछि लकडाउन जारी रहेकै बेला थप शाखा विस्तार गरिएको पैचोले जनाएको छ । लकडाउनका कारण बुटवलको सुख्खानगरस्थित पैचोको बिक्रि कक्षसम्म तरकारी, फलफूल र पैचो उत्पादन खरिद…