२२ चैत्र २०८२, आइतबार | April 5, 2026

जानकी फाइनान्सको लाभांश घोषणा, १५ प्रतिशत बोनस दिने

काठमाडौं । जानकी फाइनान्सले लाभांश घोषणा गरेको छ । पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । अहिले यस कम्पनीको चुक्ता पुँजी ६० करोड ४ लाख ११ हजार १ सय रुपैयाँ रहेको छ…