काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजको कसिलो बलिङअघि काठमाडौं गुर्खाज कमजोर बन्दै गएको छ । टस जितेर पहिले बलिङ गरेको चितवनले चौथो विकेटका रुपमा जेरार्ड इरासमसलाई आउट गरेको हो । हाल काठमाडौं गुर्खाज १० ओभरमा ४ विकेट गुमाउँदै ६३ रन का साथ ब्याटिङ गरिरहेको छ । त्यस्तै आज हुने दोस्रो खेलमा आजको…