२३ भदौ २०८३, मंगलबार | September 9, 2026

राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुटवल विजयी

धनगढी । धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी ‘अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता’अन्तर्गत आज भएको खेलमा न्यू होराइजन बुटवल विजयी भएको छ । बुटवलले दशरथ चन्द क्रिकेट एकेडेमी बैतडीलाई ५१ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको न्यू होराइजनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एकसय ५७ रनको योगफल बनाएको थियो । होराइजनका…