काठमाडौं । नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता ‘नेपाल प्रिमियर लिग (एनपीएल)’ को दोस्रो संस्करण आजबाट सुरू हुँदैछ। प्रतियोगिता प्रारम्भअघि नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरेका छन्। प्रचण्डले एनपीएल सहभागी सबै टोलि, नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारी, आयोजक, व्यवस्थापक र विश्वभर रहेका नेपाली क्रिकेट प्रेमीहरूलाई सफलताको कामना…