२० जेष्ठ २०८३, बुधबार | June 3, 2026

पत्रकार महासंघ रुपन्देहीले स्थापना दिवसमा दोश्रो फुटसल प्रतियोगिता आयोजना गर्ने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले ७१ औं स्थापना दिवसका अवसरमा मिडिया कप र कर्पोरेट कप फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । महासंघ रुपन्देहीले यही चैत १६ र १७ गते दोश्रो मिडिया कप फुटसल प्रतियोगिता र दोश्रो कर्पोरेट कप फुटसल प्रतियोगिताको आयोजना गरेको कार्यक्रम संयोजक सुमनरश्मी श्रेष्ठले जानकारी दिए । उनका अनुसार बुटवल ८…