५ श्रावण २०८३, मंगलबार | July 22, 2026

रूपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचनको उम्मेदवारी घोषणा

बुटवल । क्रिकेट संघ रूपन्देहीको पाँचौँ अधिवेशनबाट चयन हुने नयाँ नेतृत्वका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी शक्ति गौचनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आफ्नो मातृ संस्था लुम्बिनी खुकुरी क्लबको आयोजनामा शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमार्फत गौचनले अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन् । क्रिकेट संघ रूपन्देहीको पाँचौँ अधिवेशन यही जेठ…