१८ असार २०८३, बिहिबार | July 3, 2026

दोस्रो मिष्टर उजिरसिंह शारीरिक सुगठन, प्रथम मेन फिजिक्स जिल्ला स्तरीय र प्रथम महिला फिजिक्स प्रदेश स्तरीय प्रतियोगिताको तयारी पूरा

बुटवल । रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा हुन लागेको दोस्रो मिष्टर उजिरसिंह शारीरिक सुगठन, प्रथम मेन फिजिक्स रुपन्देही जिल्ला स्तरीय र प्रथम महिला फिजिक्स प्रदेश स्तरीय प्रतियोगिता-२०८० को सबै तयारी पूरा भएको छ । बुधबार जीतगढी किल्लामा पत्रकार सम्मेलनको आयोजना गरी यही फागुन १२ गते शनिबार हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको…