१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

अन्तर्राष्ट्रिय खेलकुद दिवस : लुम्बिनीमा वाकाथुन तथा दिप प्रज्वलन

बुटवल । नेपाल ओलम्पिक कमिटीले बुद्ध जन्मस्थल लुम्बिनीमा वाकाथुन र दिप प्रज्वलन गरि अन्तर्राष्ट्रिय खेलकुद दिवसको मनाएको छ । बिभिन्न स्वदेशी तथा बिदेशी बिहारका भिक्षुहरुको उपस्थितीमा विश्व शान्तिका लागि प्रार्थना गर्दै ओलम्पिक कमिटीले यस वर्षको विश्व खेलकुद दिवस मनाएको हो । विश्वभर अप्रिल ६ (चैत्र २३) का दिन विकाश र शान्तिको लागी अन्तर्राष्ट्रिय खेलकुद दिवस…