काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत नेपाललाई वेष्ट इण्डिजबाट ३४० रनको विशाल लक्ष्य पाएको छ । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा आज भएको खेलमा टस हारेर पहिले व्याटिङ गरेको वेस्ट इन्डिजले नेपाललाई ३४० रनको विशाल लक्ष्य दिएको हो । नेपालले पाएको यो लक्ष्य अहिलेसम्मकै सबैभन्दा ठूलो हो । सुरुवातमा दुई विकेट लिन सफल भए पनि नेपाली बलरहरुलाई…