१३ बैशाख २०८३, आइतबार | April 26, 2026

१९ औं एसियाली खेलकुद : नेपालले क्वाटरफाइनलमा भारतसँग खेल्ने

काठमाडौं । चीनमा जारी १९ औं एसियन खेलकुद अन्तर्गत टी-२० क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारतसँग भिड्ने भएको छ । आज सोमबार भएको ड्र अनुसार नेपालले क्वार्टर फाइनलमा भारतलाई प्रतिद्वन्द्वी पाएको हो । नेपाल र भारतबीचको खेल मंगलबार बिहान पौने ७ बजे सुरु हुनेछ । नेपालले समूह चरणमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३…