५ पुस २०८२, शनिबार | December 20, 2025

यू-२० महिला एसियन कप छनौट : नेपालले आज म्यान्मारसँग प्रतिस्पर्धा गर्दैै

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपाल आज म्यान्मारसँग भिडदैछ । एसियन कप छनोट दोस्रो चरणको पहिलो खेलमा नेपाल म्यानमारसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल साँझ साँझ ५ः४५ बजेबाट सुरु हुनेछ । ‘पहिलो चरणको सफलताले टिमको मनोबल बढाएको छ, टिममा एकता छ, हामीमा कुनै पनि टिमलाई हराउन सक्ने क्षमता छ, हामी हरेक म्याच…