१३ बैशाख २०८३, आइतबार | April 26, 2026

श्रीलंकालाई ४१ रनले हराउँदै भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश

काठमाडाैं । घरेलु टोली श्रीलंकालाई ४१ रनले हराउँदै भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । एसिया कप २०२३ अन्तर्गत सुपर फोरको खेलमा भारतले दिएको २१४ रनको लक्ष्य पन्छाएको श्रीलंका ४३ दशमलब ३ ओभरमा १७२ रनमा अलआउट भयो । यसअघि भारतले पहिलो खेलमा पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो । श्रीलंकाले बंगलादेशलाई २१…