भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’को शुक्रबारकोे खेलमा बुटवल राइनोजले लुम्बिनी शाक्यानलाई १ सय ४३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जितसँगै बुटवल डिभिजन ‘ए’मा प्रवेश गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको बुटवलले निर्धारित ५० ओभरको खेलमा ९…