५ बैशाख २०८३, शनिबार | April 18, 2026

च्याम्पियन बन्ने लक्ष्यसहित नेपाल आज सामाओसँग खेल्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनलको सुपर-६ मा नेपालले आज आफ्नो अन्तिम खेल खेल्दै छ । लगातार तेस्रो जित निकालेको नेपालले आज प्रतियोगिताको अन्तिम खेल सामाओविरुद्ध खेल्दै छ । नेपालले सामाओविरुद्ध जित निकाले विश्वकपको टिकट प्रतियोगिताको उपाधिसमेत घर ल्याउनेछ । दुई खेल अगावै विश्वकपमा स्थान पक्का गरेको नेपाल उपाधिको एक कदम टाढा…