१ पुस २०८२, मंगलबार | December 17, 2025

कालिका रनिङ शिल्डको उपाधी आयोजक कालिका मानविज्ञानलाई

बुटवल । जिल्ला स्तरीय कालिका रनिङ शिल्डको उपाधी आयोजक कालिका मानवज्ञान माबिले जित्न सफल भएको छ । रुपन्देही जिल्लाका विभिन्न ३१ विद्यालयका छात्रछात्राले ४८ वटा इभेन्ट्स मेडलका लागि भएको प्रतिस्पर्धामा ३ संवरण, ६ रजत र ४ कास्री सहित १३ पदक जितेर कालिका मानव ज्ञानले रनिङ शिल्ड उचाल्न सफल भएको हो । यसैगरी ३ स्वर्ण,१ रजत…