१३ असार २०८३, शनिबार | June 27, 2026

‘तोरन्ल्ह गोल्डकप’ सञ्चालन गर्न ५१ लाख रुपैयाँको अक्षयकोष स्थापना

म्याग्दी । प्रत्येक तीनरतीन वर्षमा आयोजना हुने ‘तोरन्ल्ह गोल्डकप’ तारा (आर्चरी) खेल प्रतियोगितालाई निरन्तरता दिन रु ५१ लाखको अक्षयकोष स्थापना गरिएको छ । थकाली सेवा समितिले स्वदेश तथा विदेशमा रहेका थकाली समुदायबाट चन्दा सङ्कलन गरेर ‘तोरन्ल्ह गोल्डकप अक्षयकोष’ स्थापना गरेको हो । समितिका महासचिव रविन भट्टचनले थकाली समुदायको पहिचानसँग जोडिएको तारो खेल संरक्षण गर्न अक्षयकोष…