४ पुस २०८२, शुक्रबार | December 19, 2025

संसदमा एमसीसीमाथि छलफल सुरु हुनुअघि प्रचण्ड-माधवबीच छलफल

काठमाडौं । संसदमा एमसीसीबारे सैद्धान्तिक छलफल हुनुअघि सत्ता गठबन्धनमा रहेका दुई कम्युनिष्ट पार्टीका शीर्ष नेताबीच छलफल भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा छलफल भएको हो । छलफलमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि सहभागी भका छन् । एमसीसीमाथि आजै दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा…