२८ असार २०८३, आइतबार | July 12, 2026

भरतपुरमा रेनुकै अग्रता, वडा नं. १ मा कांग्रेसका केशव महर्जन विजयी

चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट माओवादीका मेयर उम्मेदवार रेनु दाहालको अग्रता कायमै रहेको छ । वडा नम्बर १ को मतगणना सकिँदा रेनु १२१ मतले अगाडि रहेकी छिन् । रनुले अहिलेसम्म १२०८ मत पाएकी छिन् । उनका निकतटम प्रतिस्पर्धी एमालेका विजय सुवेदीले १०८७ मत ल्याएका छन् । कांग्रेसबाट बागी बनेका जगन्नाथ पौडेलको पनि ४३० मत…