५ पुस २०८२, शनिबार | December 20, 2025

प्रधानमन्त्री देउवासँग प्रचण्डले गरे एमसीसी सम्झौता संशोधनको प्रस्ताव

काठमाढौं । एमसीसी अनुमोदन नगरे सत्ता गठबन्धननै टुट्न सक्ने चर्चा चलिरहेकै बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष एमसीसी सम्झौता संशोधनको प्रस्ताव राखेका छन् । सत्ता साझेदार दलका तीन शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले एमसीसी सम्झौता संशोधनको प्रस्ताव गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा…